न्यौपाने बन्धु समाज
न्यौपाने कुल मन्दिर निर्माण अभियान-२०७९
न्यौपाने कुल मन्दिर निर्माण तथा कुल बंश बिकास रुपा-७,माझगाँउका लागी रुपा -७,माझगाँउ,बान्नेरुख निबासी रामचन्द्र न्यौपाने र छोराहरु ई कालिदास,दीपक,डा दीनेश र ई रमेश न्यौपानेले न्यौपाने कुल मन्दिर निर्माणका लागी रु १,२१,१३१(रु एक लाख एक्काईस हजार एक सय एकतीस) आर्थिक सहयोग गर्नुभएको छ। साथै ई कालिदास...
Read More